गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् ? कसरी बोधि लाभ गरी बुद्ध बने ? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ? पहिलाे र अन्तिम बन्नुकाे कारण के थियाे ? बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? के कस्ता हुन्छन् आदि प्रश्न रोचकमात्रै नभएर बौद्ध अध्ययनका आधारभूत ज्ञान पनि हुन् । उनले के कस्ता शिक्षा दिएका थिए र उनका शिक्षाका सम्बन्धमा के कस्ता गलत बुझाईले समाजमा कस्तो असर परिरहेको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण जानकारी हुन् । बुद्धसम्बन्धी विचार विमर्शको अभावमा समाजमा बुद्धप्रतिको बुझाई नै कतिपय सन्दर्भमा उल्टोपाल्टो हुने गरेको पाइन्छ । यस सन्दर्भमा बुद्धलाई बुझ्न ‘बुद्ध विमर्श’ पुस्तक सानो नै सही, तर खुराक हो । 

मूल्यः ३५०/-   

समाचार

himalkhabar.com

नागरिक दैनिक

ratopati.com

अन्नपूर्ण दैनिक

chandragirisandesh.com

kadarnews.com

sahityapost.com

thahakhabar.com

kantipurhotline.com

किताबकाे बारेमा लेखकीय

Leave a Reply

Your email address will not be published.