गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे अनुभूति गदर्छन् । साथै यी स्थलहरू पर्यटकीय गन्तव्य पनि हुन् । तसर्थ यी ठाउँहरूमा बाैद्ध मात्रै पुग्नु पर्दछ भन्ने छैन । र, संसारभरका गैर बाैद्धहरू यी ठाउँमा भ्रमणा गरेर ज्ञान अार्जन गर्दछन् । नेपालस्थित बुद्धसँग सम्बिन्धत ठाउँ मुख्यतः लुम्बिनी, कपिलवस्त, देवदह, रामग्राम, हुन् । यी स्थलहरूकाे भ्रमण गर्न र जानकारी लिन गन्तव्य लुम्बिनी एउटा भरपर्दाे माध्यम हाे । पुस्तकमा कतिपय अगर्लन कुराहकाे खण्डनसहित जानकारी प्रस्तुत गर्ने प्रयास भएकाेले याे पुस्तक पाठकका लागि थप उपयाेगी हुन्छ । 

मूल्यः १००/-

गन्तव्य लुम्बिनी किन लेखियाे ?

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *