मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्णा जीवन विताउन सक्दैन । तर मानव अधिकार नै भनेर उल्लेख नपाइएपिन गाैतम बुद्धका उपदेशहरू मानवअधिकारकाे अवधारणासँग नजिक रहेकाे पाइन्छ । मानव अधिकारकाे अवधारणा तथा यससँग सम्बन्धित घाेषणापत्र, महासन्धी, अालेख तथा अन्य कुराहरूकाे चर्चा गर्दै ती सँग बाैद्ध विषयवस्तुकाे सम्बन्धलाइ केलाउने काम बुद्ध र मानव अधिकार पुस्तकमा गरिएकाे छ । 

मूल्य रू. ३००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *