लेखन क्षेत्रमा मेराे प्रवेश विद्यार्थी जीवनमा नै भएकाे थियाे । थालनीमा म नेपाल भाषामा लेख्थें । नेपाली भाषाकाे पत्रकारितामा पनि संलग्न भएँ । विगतका ती विषयवस्तुका साथै अाजभाेलिकाे मेराे लेखन यात्रा तथा गतिवििधहरूका सम्बन्धमा नेपालमण्डल टेलिभिजनकाे ‘साहित्य झीगु गाैरव’ कार्यक्रममा प्रसारित सामग्री
