पत्रकारिता जीवन  अत्यन्तै गतिशील र अप्रत्यासित हुन्छ । पत्रकारिता जीवनका सुरूवाती दिनहरूमा २०५२ सालकाे कुनै एृक दिन अकस्मात क्यामेरा पनि समाउनु पर्याे । त्यसअघि कहिल्यै क्यामेराे समाएकाे थिएन । अटाेक्यामेरा नै नछाेएकाे मलाइ अपर्झत डिएसएलअारकाे क्यामेरा समाउनु पर्याे । याे समस्यालाइ नाइँनास्ती नगरी केही समय सिकेर तुरून्तै फिल्डमा पुग्नु परेकाे थियाे । त्यही बेला खिचेकाे तस्वीर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *