विभिन्न क्षेत्रकाे भ्रमण एक्लै, समूह वा साथीभाइसँग गरिरहेकाे हुन्छु । भ्रमणका लागि अन्यलाइ उत्प्रेरित गर्नुका साथै अायाेजक वा संयाेजक नै पनि हुने गर्दछु । अाफूलाइ थाहा भएकाे कुरा बाँड्छु पनि । यहाँ केही फाेटाेहरू राखेकाे छु ।

काठमाडाैं उपत्यकाकाे घना वस्तीलाइ पृषठभूमिमा
गाेरखा
भक्तपुर
भूर्ति
पुमा
दैलेख
धिनाचाे जाँदै
धिनाचाे जाँदै
धिनाचाे जाँदै
शिवपुरी
यंकिदह
धमांथूस्थित स्तुप परिसरमा एेतिहासिक सामग्रीहरूकाे खाेजी
छुमी ग्यात्सा (मुक्तिनाथ)
सुर्खेत
पाडुखाेला
अाचार्य पद्मसंभवले ध्यान गरेकाे फर्पिङस्थित गुफाबाहिर
बतासे डाँडा
तेमाल
वरिष्ठ पत्रकार एवं अभियन्ता कनकमणि दीक्षितसँग लुम्बिनी परिसरमा
वरिष्ठ पत्रकार एवं सामाजिक अभियन्ता कनकमणि दीक्षित र वरिष्ठ पुरातत्वविद्र काेष राज अाचार्यसँग
पिप्रहवा स्तुपकाे पुरातात्विक स्थलमा
गनवरिया विहार क्षेत्रकाे भग्नावशेषमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *