प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दिइने प्रादेशिक प्रतिभा पुरस्कार मैले २०७६ सालमा प्राप्त गरेकाे हुँ । वाग्मती प्रदेशबाट मैले संस्कृति विधातर्फ याे पुरस्कार प्राप्त गरेकाे हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *