Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

नेपाल भूषण- ख

Posted on June 10, 2021July 16, 2022 by बसन्त महर्जन

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण-ख ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण- क र नेपाल भूषण-ख पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण-क र नेपाली विश्वविद्यालयहरूबाट स्नातकाेत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण-ख पदक प्रदान गरिन्छ ।  बाैद्ध अध्ययनमा सबैभन्दा बढी अंक प्राप्त गरी उत्तीर्ण हुन सकेकाले मलाइ नेपाल भूषण- ख प्राप्त भएकाे हाे । यही सफलतामा यसअघि गाेल्ड मेडल वेदज्वाला बज्राचार्य स्वर्ण पदक प्राप्त गरेकाे हुँ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes