नेपाली पत्रकारितामा लामाे समयसम्म रहेपनि र सम्पादककाे जिम्मेवारी बहन गरेपनि अौपचारिक रूपमा प्रिन्ट लाइनमा सम्पादककाे हैसियतमा प्रस्तुत भएकाे पहिलाे पल्ट ‘नेवाः टाइम्स’ साप्ताहिकमा मात्रै हाे । यसअघि विश्वभूमि दैनिककाे कार्यकारी सम्पादककाे रूपमा प्रिन्टलाइनमा नाम थियाे ।

‘नेवाः टाइम्स’ नेपाली भाषामा प्रकाशित हुने विविध विषयवस्मतु समेट्ने  साप्ताहिक पत्रिका हाे । नेवाः टाइम्सकाे प्रकाशन यात्रा अल्प समयमा नै राेकियाे,  अाठ अंकभन्दा अघि बढ्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *