Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

Author: बसन्त महर्जन

बुद्ध विमर्श (लेखकीय)

Posted on June 5, 2022September 24, 2022 by बसन्त महर्जन

बुद्ध र बौद्ध धर्मको तात्पर्य गौतम बुद्धसम्बन्धी मुख्य मुख्य कुरा र उनले दिएका नैतिक शिक्षाका उपदेशहरू हुन् भन्ने बुझाइ गलत नै त होइन, तर यो बुझाइ पर्याप्त पनि होइन । यस अवस्थामा बुद्ध र बौद्ध धर्मबारे जान्न बुझ्न चाहने जो कोहीले पनि थप अध्ययन त गर्नै पर्दछ । इ.पूू. ५६३ मा गौतम बुद्ध लुम्बिनीमा जन्मेको…

+

धूस्वां सायमिकी दीपा

Posted on April 28, 2022May 1, 2023 by बसन्त महर्जन

कुनै समय एक समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह-अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमनपछि गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्कमा पनि हलचल र खलबल हुन्छ।सँगसँगै मनमा प्रश्न पनि एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै…

+

अध्ययन-अनुसन्धान

Posted on April 9, 2022May 2, 2023 by बसन्त महर्जन

खाेकनाकाे सिकाली चाैर एक वृद्धसँग कुरा गर्दै, पुराना कुराहरू बताउने क्रममा मेरै मामाघरकाे कुरा पाे सुनाउन पुग्नु भएछ । याङ्लेसाे  

+

किरात प्रदेशकाे सामाजिक, साँस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन

Posted on December 13, 2021June 5, 2022 by बसन्त महर्जन

किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा अाफूलाई किरात वंशकाे भनेर चिनाउने विभिन्न समुदायका साथै अन्य जातीय समुदायहरूकाे पनि बसाेबास पाइन्छ । विशेषतः किरात वंशका बान्तवा, कुलुङ, लाेरूहाङ, नाछिरिङ अादि समुदायका फरक फरक संस्कृति तथा अन्य कुरा अध्ययनका विषयवस्तु हुनसक्छन् । तर यस…

+

खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन

Posted on December 13, 2021October 6, 2022 by बसन्त महर्जन

नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा नागराजले अाफ्नाे राज्य विस्तार गर्दै यस क्षेत्रमा अाइपुगेकाे र यहाँका ससाना राज्यहरूलाइ जितेर एउटा विशाल साम्राज्यकाे निर्माण गरेका थिए । यस नयाँ साम्राज्यकाे पहिलाे राजधानी सिंजा र पछि दुल्लूमा स्थापना गरिएकाे थियाे । इतिहासमा याे…

+

अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन

Posted on October 13, 2021March 29, 2022 by बसन्त महर्जन

साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे  नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ । तर त्यही रचनालाई प्रतियाेगितामा पठाई प्रतिस्पर्धा गरी पुरस्कार जितेकाे २०४४ वि.सं मा  पराेपकार आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै हाे । २९ अाैं अन्तर माध्यामिक विद्यालय साहित्य सम्मेलनमा सहभागी भएकाे थिएँ । साे सम्मेलनमा…

+

शब्दभन्दा पर बाैद्ध दर्शन (लेखकीय)

Posted on September 27, 2021September 24, 2022 by बसन्त महर्जन

कतिपय व्यक्ति बौद्ध धर्म भन्नु हुँदैन, यो धर्म होइन भन्ने आग्रह राख्छन् । उनीहरूका अनुसार यो दर्शन हो र धर्म बनाएर गौतम बुद्धलाई अन्य धर्मका देवी देवतासरह प्रस्तुत गर्नु गल्ती हो । धर्म र दर्शनको यो बुझाइले कतिपय अवस्थामा असहज पनि बनाइदिन्छ । तर पूजापाठ, कर्मकाण्ड तथा रुढीवादी विषयवस्तुलाई धर्म र नैतिक शिक्षाका कुराहरूलाई दर्शन…

+

सामाजिक फाेटाेग्राफी

Posted on September 15, 2021September 16, 2021 by बसन्त महर्जन
+

सांस्कृतिक स्थल फाेटाेग्राफी

Posted on September 15, 2021September 16, 2021 by बसन्त महर्जन
+

प्राकृतिक फाेटाेग्राफी

Posted on September 15, 2021September 16, 2021 by बसन्त महर्जन

 

+
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes