Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

Author: बसन्त महर्जन

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता

Posted on June 10, 2021June 5, 2022 by बसन्त महर्जन

प्रत्येक वर्ष बुद्ध जयन्तीका अवसरमा हुने अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितमा सहभागी हुँदा तृतीय पुरस्कार प्राप्त भएकाे थियाे ।

+

धर्मादित्य धर्माचार्य सिरपा

Posted on June 10, 2021June 5, 2022 by बसन्त महर्जन

लेखन र पठनमा मलाई नियात्रा धेरै मन पर्ने विधा हाे । यही भएर नियात्राकाे पठन सँगसँगै लेखन पनि गर्दै अाइरहेकाे छु । विभिन्न ठाउँमा गरेका यात्राहरूलाइ नियात्राकाे रूपमा लेख्ने क्रममा सयभन्दा बढी रचना प्रकाशित छन् । नियात्राहरू नेपाली र नेपालभाषामा प्रकाशित छन् । नेपालभाषामा प्रकाशित हुने साप्ताहिक पत्रिका “नेपाः सः” ले नियात्रा मात्रै प्रकाशित गर्ने…

+

नेपाल भूषण- ख

Posted on June 10, 2021July 16, 2022 by बसन्त महर्जन

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल भूषण-ख ग्रहण गर्दै । शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण- क र नेपाल भूषण-ख पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि तह सम्पन्न गरेका नेपाली नागरिकलाइ नेपाल भूषण-क र नेपाली विश्वविद्यालयहरूबाट स्नातकाेत्तर तहमा सबैभन्दा बढी नम्बर ल्याइ उत्तीर्ण हुने विद्यार्थीलाइ नेपाल भूषण-ख पदक प्रदान गरिन्छ ।  बाैद्ध…

+

प्रादेशिक प्रतिभा पुरस्कार

Posted on June 10, 2021January 14, 2023 by बसन्त महर्जन

प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने प्रादेशिक प्रतिभा पुरस्कार मैले २०७६ सालमा प्राप्त गरेकाे हुँ । वाग्मती प्रदेशबाट मैले संस्कृति विधातर्फ याे पुरस्कार प्राप्त गरेकाे हुँ ।  

+

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

Posted on June 10, 2021September 28, 2022 by बसन्त महर्जन

 नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन । बालुवा सुन हुने कथा वास्तवमा भाषावंशावलीमा उल्लेखित एउटा कथा हो । नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावलीका…

+

पर्यटन विकासमा लुम्बिनी र भ्रम

Posted on June 10, 2021June 16, 2021 by बसन्त महर्जन

बौद्ध जगत्मा बोधिवृक्ष भन्नाले गयास्थित जुन रूखमुनि बुद्धत्व प्राप्त गरेका थिए त्यसलाई लिइन्छ ।

+

देश चिनाउने आन्तरिक पर्यटन

Posted on June 10, 2021June 11, 2021 by बसन्त महर्जन

कोरोनाको कहरमा नेपालमा पनि धेरै कुरा बदलिएको छ । ढलमलिँदो पर्यटन उद्योग त धराशयी नै भयो । यो उद्योग अब कसरी बौरिन्छ भन्ने चिन्तन भइरहेकै बेला केही अघि सरकारले ल्याएको आन्तरिक पर्यटनमुखी कार्यक्रम आशालाग्दो छ । समाज पूर्ववत् आफ्नो लयमा हिँडेपछि मात्रै कार्यान्वयन गर्न सकिने भए पनि यो त्यत्ति टाढाको कुरा होइन । तर, आन्तरिक…

+

कोरोनापछि आन्तरिक पर्यटन

Posted on June 10, 2021June 14, 2021 by बसन्त महर्जन

आन्तरिक पर्यटकबाट बाह्य पर्यटकसँग जस्तै सेवा शुल्कको अपेक्षा राख्नु हुँदैन

+

फूलको आँखामा काँडाको संसार

Posted on June 10, 2021April 23, 2023 by बसन्त महर्जन

‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार’ –नेपाली सांगीतिक क्षेत्रमा चर्चित एवं लोकप्रिय गीतको पङ्ति हो । अति भावुक र कोमल शब्दहरूको संयोजनबाट गीत तथा कविताहरूको सिर्जनामा जीवन अर्पण गरेका कवि दुर्गालाल श्रेष्ठको यो सिर्जनालाई घरगृहस्थी त्याग गरी बौद्ध संघमा प्रवेश गरेका आनी छोइङ् डोल्माले स्वर दिएकी छन् र यो गीत नेपाली जनजीवनको जिब्रोमा…

+

लुम्बिनीकाे पुरातत्व

Posted on June 10, 2021August 18, 2021 by बसन्त महर्जन

गाैतम बुद्ध (इ.पू. ५६३-४८३) काे जन्मस्थल लुम्बिनी के हाे, कसाे हाे, पुरातात्त्विक अध्ययन अनुसन्धानमा यसकाे खाेजी कसरी भयाे र कुन अवस्थामा डिस्कभरी भयाे भन्ने सम्बन्धमा दिएकाे एउटा टेलिभिजन अन्तर्वार्ता । याे अन्तर्वार्तामा लुम्बिनीसम्बन्धी मेराे अध्ययन पनि बाेलेकाे छ्रु ।

+
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes