Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

Author: बसन्त महर्जन

७५ हजार मान्छे उतारेर बुद्धकाे मजाक गरियाे

Posted on June 10, 2021September 24, 2022 by बसन्त महर्जन

गाैतम बुद्धकाे जन्म लुम्बिनीमा भएकाे र लुम्बिनी नेपालकाे भूभागमा पर्ने कुरामा कुनै विवाद नै नरहेपनि केही व्यक्ति वा संस्थाकाे अज्ञानताकै पछि लागेर काठमाडाैंकाे टुँडिखेलमा मान्छेकाे भीड जम्मा पार्ने र बुद्धकाे जन्म नेपालमा नै भएकाे सिद्ध गर्ने भन्दै अायाेजित कार्यक्रमप्रति असहमति जनाउँदै साे दिन प्रत्यक्ष्य प्रसारणमा दिएकाे अन्तर्वार्ता । हेर्नुहाेस्

+

निर्वाण नै बाैद्ध दर्शनकाे सार

Posted on June 10, 2021May 1, 2023 by बसन्त महर्जन

बाैद्ध दर्शन, यसकाे विकास तथा नेपालमा यसकाे वर्तमान स्थितका सम्न्धमा अरनिकाे टेलिभिजनलाइ दिएकाे अन्तर्वार्ता https://www.youtube.com/watch?v=n376dLPV7ME

+

नेपालमा बाैद्ध धर्म

Posted on June 10, 2021May 1, 2023 by बसन्त महर्जन

बाैद्ध धर्म, नेपालमा यसकाे विकास तथा विस्तार र रैथानेपनका बारेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षितसँग लुम्बिनीस्थित बज्रयानी विहारमा सम्वाद ।

+

संस्कृतिकाे तुलनात्मक अध्ययन

Posted on June 10, 2021July 13, 2021 by बसन्त महर्जन

इतिहास र संस्कृतिकाे कुराकै टेकाेमा समाज र सभ्यता रहेकाे हुन्छ ।

+

पर्यटनमा रमाउँदाका क्षणहरू

Posted on June 10, 2021May 1, 2023 by बसन्त महर्जन

पर्यटन क्षेत्रलाइ म सपाट उद्याेगका रूपमा मात्रै हेर्दिन

+

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?

Posted on June 10, 2021September 24, 2022 by बसन्त महर्जन

न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी सीमा…

+

आफै नाङ्गिएको मान्छेलाई नियाल्दा

Posted on June 10, 2021September 24, 2022 by बसन्त महर्जन

लेखन क्षेत्रमा पनि अनेकौं ‘टर्मिनोलोजी’हरु हुन्छन् र सम्बद्धहरु ती शब्दसँग अभ्यस्त हुनुपर्छ । साथीभाइको निश्चित समूहमा मात्र सीमित शब्द पनि हुन्छन् जसको अर्थ अन्य समूहमा लाग्दैन । हालै एउटा यस्तै शब्द सुन्नमा आयोे– ‘साभार लेख लेखेर’ । यो ‘साभार लेख लेखेर’को अर्थ खुल्दैन, समूहभन्दा इतरको भएर हुनसक्छ पटक्कै बुझिनँ । अन्तै लेखिएको लेख उपयुक्त लाग्यो…

+

लेखन, प्राध्यापन तथा अध्ययनअनुसन्धान

Posted on June 10, 2021June 5, 2022 by बसन्त महर्जन

लुम्बिनी बाैद्ध विश्वविद्यालयसँग सम्बन्धन प्राप्त लाेटस एकेडेमिक कलेजमा प्राध्यापन

+

पत्रकार महासंघमा केही समय

Posted on June 10, 2021April 24, 2023 by बसन्त महर्जन

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूकाे राष्ट्रिय संगठन हाे। २०५२ सालदेखि म महासंघकाे सदस्य छु । एक पल्ट पार्षद् पनि बनें । काठमाडाैं शाखाकाे निर्वाचित सदस्य पनि बनें । नेपाल पत्रकार महासंघ, काठमाडाैं शाखाकाे महाधिवेशन हुनु नै तत्कालिन परिस्थितिमा राष्ट्रिय राजनीतिकाे चासाेकाे विषय बनेकाे थियाे । कारण, लाेकतान्त्रिक भावना र अभ्यासलाइ कुण्ठित गरेर तत्कालीन राजा ज्ञानेन्द्रले…

+

सम्झनामा विश्वभूमि र सुशील दाइ

Posted on June 10, 2021September 24, 2022 by बसन्त महर्जन

मेराे पत्रकारिता जीवनकाे एउटा महत्वपूर्ण पाटाेकाे महत्वपूर्ण पात्र सुशीलवीर सिंह कंसाकारकाे सुगतिकाे कामना गर्दछु ।

+
  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • Next

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes