Category: About Me
बसन्त महर्जन (जन्म इ. सं. १९७२, कीर्तिपुर, काठमाडाैं) मूलतः अन्वेषक तथा लेखक हुन् । इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रकाे अध्ययन अनुसन्धान र लेखनमा सक्रीय उनी बाैद्ध इतिहास र दर्शनमा विशेष रूची राख्छन् ।