Awards

अन्तर माध्यामिक विद्यालय नेपालभाषा साहित्य सम्मेलन

साहित्य क्षेत्रमा मेराे प्रवेश कहिलेबाट भयाे ? साहित्यकाे  नाममा केही लेख्ने अभ्यास गरेदेखि मान्ने हाे भने अलि पहिल्यैदेखि मान्नुपर्ने हुन्छ […]

Awards

बाैद्ध कविता प्रतियाेगिता

बुद्ध जयन्तीकाे अवसरमा हुने विभिन्न क्रियाकलापमा एउटा कविता प्रतियाेगिता पनि हाे । कविता प्रतियाेगितामा प्राप्त पुरस्कार तत्कालीन प्रम गिरिजाप्रसाद काेइरालाबाट […]

Awards

वेदज्वाला बज्राचार्य सुवर्ण पदक

२०७२ सालमा त्रिभुवन विश्वविद्यालयकाे ४१ अाैं दीक्षान्त समाराेहका अवसरमा बाैद्ध अध्ययनमा सर्वाेत्कृष्ट अंक ल्याएवापत दिइने वेदज्वाला बज्राचार्य सुवर्ण पदक ग्रहण […]

Awards

अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगिता

प्रत्येक वर्ष बुद्ध जयन्तीका अवसरमा हुने अन्तर हाइस्कूल बाैद्ध हाजिरी जवाफ प्रतियाेगितमा सहभागी हुँदा तृतीय पुरस्कार प्राप्त भएकाे थियाे ।

Awards

नेपाल भूषण- ख

शिक्षा दिवसका अवसरमा प्रत्येक वर्ष राष्ट्रप्रमुखबाट नेपाल भूषण- क र नेपाल भूषण-ख पदक प्रदान गरिन्छ । नेपाली विश्वविद्यालय वा विदेशी […]

Awards

प्रादेशिक प्रतिभा पुरस्कार

प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दिइने प्रादेशिक प्रतिभा पुरस्कार मैले २०७६ सालमा प्राप्त गरेकाे हुँ । वाग्मती […]