भुकम्पपछि धेरै कुरा परिवर्तन भइसकेकाे रहेछ। विशेष रूपमा सहरी वातावरण । उहिले गाैराती भीमसेन मन्दिरकाे दृष्यचित्र बेग्लै थियाे, खुल्ला चाैरमा मन्दिर । अब त थुप्रै घरहरूकाे निर्माण भइसकेकाे रहेछ । काठमाडाैंकाे ठमेलजस्तै ।
Category: Blog
मेरा कुराहरू
चाइनिज भाषाका नेपाली गाइडहरूसँग लुम्बिनीका बारेमा
लुम्बिनीमा त्याे पीपलकाे रूखलाइ बाेधिवृक्ष भनेर चिन्ने र चिनाउने चलन त व्यापक नै छ जुन अापत्तीजनक कुरा हाे ।
साँझकाे त्रिभुवन विश्वविद्यालय
आज साँझ त्रिभुवन विश्वविद्यालय टहलिन गएँ । पहिला यहाँ साँझ पख बराेबर पुग्थें । बिहान मर्निङ वाक गर्ने ठाउँ त यही हाे । केही दिन भयाे, स्वास्थ्यका कारण मर्निङ वाक नगरेकाे । बाहिर हिडडुल पनि कम मात्रै गरेकाे । अत्यावश्यक काममा बाहेक बाहिर जान छाडेकाे १५ दिनभन्दा बढी भयाे । आज घरमा नै बसियाे ।…
अनुदार, संकुचित र साम्प्रदायिक
भारतीय संस्थापन कति अनुदार, संकुचित र साम्प्रदायिक छ भन्ने कुराकाे एउटा पाटाे बताउँछु है । माैर्य सम्राट अशाेककाे कुरा त खुब गर्छ तर बाैद्ध धर्मसँग सम्बन्धित पक्षलाई लुकाउँछ । अब अशाेककाे अनुहारमा हिन्दू धर्मकाे रंग पाेत्ने तयारी हुँदैछ । उताकाे कुरा उतै छाेडाै, अब नेपालकाे कुरा गराैं । नेपालमा हाम्राे विश्वविद्यालयकाे हालत कस्ताे छ भने,…
मतिना अमात्यहरूलाई जवाफ
नेवार संस्कृतिसम्बन्धी मेरो लेखनलाई उनले आफ्नो क्षेत्रमा हस्तक्षेप भएको अर्थमा बुझेको पनि हुनसक्छ ।
आफै नाङ्गिएको मान्छेलाई नियाल्दा
अनेकौं आक्षेप र टिप्पणीमा एकले ‘साभार लेख लेखेर’ शब्द प्रयोग गरी यसरी पनि लेख्न भ्याए– ‘‘बसन्तले साभार लेख लेखेर आफूलाई बौद्ध विद्धान कहलाउन खोजेको धेरै भइसक्यो । अहिले त उहाँ नाङ्गिनु भयो ।’’
नमस्कार
मेराे याे पाेर्टफाेलियाे वेभपाेर्टल हाे । यसमा तपाइलाइ स्वागत गर्दछु । याे मेराे पहिलाे पाेस्ट हाे । यसमा म निरन्तर रूपमा मेरा बारेमा कुराहरू पाेस्ट गर्दै जान्छु ।