कतिपय व्यक्ति बौद्ध धर्म भन्नु हुँदैन, यो धर्म होइन भन्ने आग्रह राख्छन् । उनीहरूका अनुसार यो दर्शन हो र धर्म […]
Category: Books
बाैद्ध विषयवस्तुमा हालसम्म मेराे दश वटा किताब इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशित हुन् । विभिन्न संस्थाबाट प्रकाशित अन्य विषयवस्तुका किताब बजारमा उपलब्ध छैनन् ।
बौद्ध दर्शन सहज चिन्तन
जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई […]
उत्तरी नेपालमा बाैद्ध धर्म
उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा […]
बुद्ध र मानव अधिकार
मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्णा जीवन विताउन सक्दैन । […]
खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन
पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनार्इ र्इशाकाे बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य […]
बुद्ध एक भ्रम अनेक
कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् […]
बुद्ध र महिला
बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै […]
गन्तव्य लुम्बिनी
गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे […]
बुद्धकाे आत्मकथा
प्रथम पुरूष शैलीमा बुद्ध अाफैले अाफ्नाे बारेमा बाेलेका र छरिएर रहेका ती सामग्री संकलन तथा अनुवाद गरी बुद्धकाे अात्मकथा प्रस्तुत गरिएकाे हाे ।