Books

बुद्ध र मानव अधिकार

मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्णा जीवन विताउन सक्दैन । […]

Books

खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन

पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनार्इ र्इशाकाे बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य […]

Books

बुद्ध एक भ्रम अनेक

कुनै पनि व्यक्ति जब समष्टिका लागि महत्वपूर्ण हुन्छन्, उनका बारेमा विभिन्न थरीका कथाकहानी तथा किम्बदन्ती तथा लोकोक्तिहरूको सिर्जना हुन थाल्छन् […]

Books

बुद्ध र महिला

बुद्धकालिन समयमा महिलाप्रतिको धारणा भन्नु र महिलाप्रति बुद्धको धारणा भन्नु एउटै कुरा होइन । वैदिक मान्यताअनुसार समाजमा महिलाको स्थान बेग्लै […]

Books

गन्तव्य लुम्बिनी

गाैतम बुद्धसँग सम्बिन्धत स्थलहरू एेतिहासिक तथा पुरातात्विक महत्वका छन् । बाैद्धहरू यी स्थलमा पुगी श्रद्धा व्यक्त गर्न पाउँदा पुण्य कमाएकाे […]

Books

बुद्धकाे आत्मकथा

प्रथम पुरूष शैलीमा बुद्ध अाफैले अाफ्नाे बारेमा बाेलेका र छरिएर रहेका ती सामग्री संकलन तथा अनुवाद गरी बुद्धकाे अात्मकथा प्रस्तुत गरिएकाे हाे ।