Books, Buddhist Studies / बाैद्ध अध्ययन, Publications

बौद्ध दर्शन सहज चिन्तन

जीवन दर्शनका कुराहरु सामान्यतः दुर्बाेध्य र क्लिष्ट भाषा शैलीमा हुने बुझाई पाइन्छ । तर ‘बौद्ध दर्शन सहज चिन्तन’ पुस्तक सर्वसाधारणलाई […]

Buddhist Studies / बाैद्ध अध्ययन, Media Coverages

७५ हजार मान्छे उतारेर बुद्धकाे मजाक गरियाे

गाैतम बुद्धकाे जन्म लुम्बिनीमा भएकाे र लुम्बिनी नेपालकाे भूभागमा पर्ने कुरामा कुनै विवाद नै नरहेपनि केही व्यक्ति वा संस्थाकाे अज्ञानताकै […]

Buddhist Studies / बाैद्ध अध्ययन, Media Coverages

निर्वाण नै बाैद्ध दर्शनकाे सार

बाैद्ध दर्शन, यसकाे विकास तथा नेपालमा यसकाे वर्तमान स्थितका सम्न्धमा अरनिकाे टेलिभिजनलाइ दिएकाे अन्तर्वार्ता

Books, Buddhist Studies / बाैद्ध अध्ययन, Publications

उत्तरी नेपालमा बाैद्ध धर्म

उत्तरी नेपालमा प्रचलित बौद्ध धर्मलाइ तिब्बती बौद्ध धर्म पनि भनिन्छ । तिब्बतमा विकास भएकाे बाैद्ध धर्म नै नेपालकाे उत्तरी क्षेत्रमा […]

Books, Buddhist Studies / बाैद्ध अध्ययन, Publications

बुद्ध र मानव अधिकार

मानव अधिकार अाधुनिक विश्वका लागि नाैलाे अवधारणा र अभ्यास हाे । मानव अधिकारकाे अभावमा मानवले प्रतिष्ठापूर्णा जीवन विताउन सक्दैन । […]

Books, Buddhist Studies / बाैद्ध अध्ययन, Publications

खश साम्राज्य र बाैद्ध धर्मकाे उत्थान र पतन

पश्चिम नेपालकाे कर्णाली क्षेत्रस्थित सिंजा उपत्यकालार्इ राजधानी बनार्इ र्इशाकाे बाह्राैं शताब्दीमा तिब्बतकाे खारी प्रदेशका राजा नागराजले स्थापना गरेकाे खश साम्राज्य […]