त्रिभुवन विश्वविद्यालयमा इतिहास शिक्षणसम्बन्धी रिपाेर्टिङमा मेराे एउटा सानाे टिप्पणी
Category: History / इतिहास
इतिहास विगतकाे विवरण मात्रै भएकाे धारणा गलत हाे । वास्तवमा याे विगतमा मानव जातिले गरेकाे टिठामिठा र रमाइला अनुभव पनि हाे । अझ भनाैं, इतिहास वर्तमानकाे जग पनि हाे । यसरी नै इतिहास भविष्य निर्माणकाे लागि दिशानिर्देश पनि हाे । तसर्थ इतिहासलाइ नजरअन्दाज गर्नु अाफ्नाे खुट्टामा अाफैले बन्चराे हान्नु हाे । म, इतिहास पढ्ने पाठक मात्रै हाेइन, इतिहासकाे अन्वेषक पनि हुँ । पुरातत्व ज्ञानकाे पृषठभूमिमा इतिहासलाइ हेर्ने हुनाले मेराे दृष्टिकाेण भलै निकै साँघुराे हाेला तर इतिहास अध्ययनकाे याे सही मार्ग हाे भन्ने मलाइ लाग्छ । अध्ययनका क्रममा म धेरै कुराहरूबाट निरपेक्ष हुन्छु ।
के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः
नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले […]