हसना म्यागेजिन सुरूमा सबै विषयवस्तु समेट्ने गरी प्रकाशन भएपनि बीचमा अाएर याे मूलतः महिला म्यागेजिनकाे रूपमा रूपान्तरित भयाे । महिला […]
Category: Journalism / पत्रकारिता
जीवनमा लामाे समय बिताएकाे क्षेत्र पत्रकारिता हाे । २०५२ सालमा विश्वभूमि दैनिक पत्रिकामा पूर्णकालीन सम्वाददाता भइ प्रवेश गरेर कार्यकारी सम्पादकसम्म भइयाे । त्यसपछि पनि स्पेसटाइम दैनिक, हिमाल खबरपत्रिका, हसना म्यागेजिन, नेवाःटाइम्स साप्ताहिक र नेवाःटाइम्स.कम (www.newatimes.com) मा संलग्न भइयाे । मिडियाकै अनुसन्धानमा पनि लागियाे । अाजभाेलि विभिन्न पत्रपत्रिका, म्यागेजिन तथा अनलाइनहरूमा स्तम्भ लेखन र स्वतन्त्र लेखन गर्दै अाइरहेकाे छु ।
नेवाः टाइम्स
नेपाली पत्रकारितामा लामाे समयसम्म रहेपनि र सम्पादककाे जिम्मेवारी बहन गरेकाे भएपनि अाैपचारिक रूपमा प्रिन्ट लाइनमा सम्पादककाे हैसियतमा प्रस्तुत भएकाे पहिलाे […]
डिस्कभरी म्यागेजिनकाे सपना
लामाे समयदेखि पत्रकारितामा संलग्न रहेपनि अाफ्रनाे साेचअनुसार काम गर्न पाएकाे थिएन । यसका लागि एउटै उपाय रह्याे, पत्रिकाकाे प्रकाशन अाफै […]
स्पेसटाइम दैनिकमा पत्रकारिता
नेपाली पत्रकारिताकाे क्षेत्रमा स्पेसटाइम दैनिककाे प्रकाशन त्याे बेला एक खालकाे हलचल थियाे । खलबल थियाे । पत्रिकाकाे स्थापनाकालदेखिकाे म सम्वाददाता […]
विश्वभूमि दैनिकमा सम्वाददातादेखि कार्यकारी सम्पादकसम्म
नेपाली पत्रकारिताकाे इतिहासमा पहिलाे प्रकाशन सुधासागर हाे भने पहिलाे दैनिक प्रकाशन अावाज हाे । यसरी नै पहिलाे सन्ध्याकालीन दैनिक पत्रिका […]
पत्रकार महासंघमा केही समय
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूकाे राष्ट्रिय संगठन हाे। २०५२ सालदेखि म महासंघकाे सदस्य छु । एक पल्ट पार्षद् पनि बनें […]