बाैद्ध धर्मदर्शनले आत्माकाे अस्तित्वलाई स्वीकार्दैन । याे अनात्मावादी हाे । आत्माकाे अस्तत्वलाइ इन्कार गर्नु नै बाैद्ध दर्शनकाे विशेषाता हाे । फेरि याे दर्शनले पूर्वजन्म, वर्तमान जन्म र पुनर्जन्मकाे पनि कुरा गर्छ । अनेकाैं जन्महरूकाे शृङ्खला मान्नु र त्यसकाे अन्त्य गर्नु नै बाैद्ध दर्शनकाे एकमात्र उद्देश्य हाे । आत्मा मान्दैन भने पुनर्जन्म कसरी हुन्छ ? कसकाे…
Category: Philosophy
मेराे अर्काे क्षेत्र हाे, दर्शन । हिजाेआज म बाैद्ध दर्शनमा बढी काम गरिरहेकाे भएपनि यही मेराे सुरूदेखिकाे क्षेत्र थिएन । बाैद्धभन्दा अघि अन्य धर्मदर्शनहरूकाे अध्ययन र अभ्यासमा समय बिताइयाे । यस क्रममा बाैद्धजस्तै नास्तिक दर्शन जैन र चार्वाककाे पनि अध्ययन गरियाे । आस्तिकअन्तर्गतकाे षट्दर्शन पनि अध्ययन गरियाे । यसदेखिबाहेक बाइबल, कुरान, कन्फुसियस, ताअाे, सिन्ताे तथा अ न्य दर्शनहरूकाे अध्ययन गरेकाे भएपनि हिजाेआज बाैद्ध दर्शनमा केन्द्रित छु ।
बाैद्ध दर्शनमा केही लेख र पुस्तक तथा दार्शनिक जे. कृष्णमूर्तिकाे The Art of Learning काे नेपाली अनुवाद “शिक्षामा क्रान्ति” प्रकाशित छन् । विभिन्न धर्मदर्शनकाे परिचयात्मक पुस्तक प्रकाशाेन्मुख छ ।