गाैतम बुद्धकाे जन्म इ.पू. ५६३ मा लुम्बिनी भएकाे थियाे । उनकाे गृहनगर यस स्थलबाट ३० किलाेमिटर पश्चिम कपिलवस्तुमा पर्दछ । […]
Category: Support
नेपाली इतिहास, संस्कृति, पुरातत्व एवं पर्यटन विषयक अध्ययन-अनुसन्धान, लेखन तथा प्राध्यापनलगायतका काममा निरन्तर रूपमा लाग्दै आएकाे छु । यसका लागि विभिन्न ठाउँकाे स्थलगत अध्ययनमा जानु पर्ने हुन्छ । अहिलेसम्मका लागि म आफ्नै निजी खर्चमा याे काम गरिरहेकाे छु । तर व्यक्तिगत र सीमित क्षमतामा आधारित भएकाेले चाहे अनुसारले काम गर्न सकिरहेकाे छैन । अब यसरी हुँदैन, व्यक्ति तथा संस्थाकाे आर्थिक सहयाेगमा थप काम गर्ने साेच बनाएकाे छु । यसबाट सम्बन्धित ठाउँकाे अध्ययन, लेखन र प्रकाशन हुनेछ । तर त्याे आर्थिक सहयाेग शर्तरहित हुनेछ। सहयाेगकाे अपेक्षा सबैबाट गर्दछु ।
किरात प्रदेशकाे सामाजिक, साँस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन
किरात प्रदेश एउटा निश्चित भूगाेल, सांस्कृतिक पहिचान र इतिहास बाेकेकाे क्षेत्र हाे । राजधानी काठमाडाैंबाट पूर्वतर्फ पर्ने याे भू क्षेत्रमा […]
खशान क्षेत्रकाे सामाजिक, सांस्कृतिक, एेतिहासिक तथा पर्यटकीय अध्ययन
नेपालकाे पश्चिमी भूक्षेत्रमा पर्ने कर्णाली प्रदेशलाई एेतिहासिक रुपमा खशान क्षेत्र पनि भनिन्छ । इश्वीकाे बाह्राैं शताब्दीमा तिब्बतकाे डारि प्रदेशका राजा […]