कसरी चिन्ने लुम्बिनीलाई ?

लुम्बिनीको ऐतिहासिक गहिराइ र पुरातात्त्विक महत्त्व जति बुझ्छौं, उति नै हाम्रा लागि, भावी सन्ततिका लागि र संसारका लागि गर्वका रूपमा रहने त छ नै, शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ।