Skip to content
Menu
Basanta Maharjan
  • HOME
  • About Me
    • Buddhist Studies
    • Culture
    • Archaeology
    • Photography
    • Journalism
    • Tourism
    • History
    • Literature
  • Publications
    • Articles
    • Books
      • About Book
      • News
      • Review
      • Book Shop
  • Media Coverage
    • Print
    • Visual
  • Photo Gallery
  • Awards
  • Support
Basanta Maharjan

Month: July 2022

गुम्बाको लामालाई फिल्मी नायिकाले थप्पड हानेपछि

Posted on July 16, 2022April 22, 2023 by बसन्त महर्जन

काठमाडौंको एउटा सिनेमा हलमा प्रदर्शन भइरहेको नेपाली चलचित्रकी नायिकाले दर्शकका रूपमा आएका एक लामाको गालामा थप्पड हानेको, माफी मगाएको र प्रहरी हिरासतमा पुर्‍याएको घटना फगत एउटा घटना मात्रै नभएर सार्वजनिक सरोकारको विषय बन्यो। बौद्ध भिक्षुले लगाउने रातो चीवर लगाएका किशोर बयका लामाको गालामा थप्पड हान्नु गम्भीर कुरा हो भने त्यो भन्दा गम्भीर र सम्वेदनशील कुरा…

+

संस्कृति स्वदेशी, मनाउने सामग्री विदेशीः कस्तो परनिर्भरता

Posted on July 16, 2022September 24, 2022 by बसन्त महर्जन

संस्कृतिको विकास स्थानीय जनसमुदायको आस्था, विश्वास, भूगोल, सामाजिक संरचना र उपलब्ध सामग्रीको आधारमा हुन्छ। संस्कृति मानिसले अभ्यास गरिआएका परम्पराको परिस्कृत स्वरूप हो। संस्कृति संरक्षणका खातिर हामीले पनि केही अभ्यास गर्दै आएका छौं। जस्तो: दशैंका लागि तिब्बतबाट भेडा र च्याङ्ग्रा झार्ने गरिन्छ। तिहारका लागि चाहिने फलफूल तथा फूलको माला भारत लगायत अन्य देशबाट आयात गरिन्छ। दीपावली…

+

फूटपाथमा व्यापार व्यवसाय र गिजोलिएको समस्या

Posted on July 16, 2022September 24, 2022 by बसन्त महर्जन

काठमाडौं महानगरपालिकाले फूटपाथमा पसल थापेर व्यवसाय गर्न नदिने भन्दै पसलहरू हटाउन थालेपछि मेयर बालेन्द्र शाहको खुबै आलोचना हुन थालेको छ। स्थानीय निकायको निर्वाचनअघि उनको देवत्वकरण गर्न हौसिनेहरू अहिले दानवीकरण गर्न तम्सिएका छन्। निर्वाचनका बेला कतिपयको नजरमा उनी कार्यकारी अधिकारप्राप्त राष्ट्रपति पदका उम्मेदवारजस्तै आश गरिएका व्यक्तित्व थिए। देश विकास हुन नसक्नाको सम्पूर्ण दोष राजनीतिक दल र…

+

सम्पदास्थल पार्कर खेल्ने ठाउँ होइन

Posted on July 16, 2022September 24, 2022 by बसन्त महर्जन

विश्व सम्पदा सूचीमा रहेको काठमाडौं उपत्यकाका सातै सम्पदा स्थल अलि खुला केन्द्रको रूपमा रहेका छन्। सातमध्ये तीन मध्यकालीन ऐतिहासिक दरबार क्षेत्र भए पनि ती मन्दिर तथा कलाकृतिले भरिपूर्ण छन्। मानव बस्ती भित्रै रहेका यी सम्पदा स्थलमा एका बिहानैदेखि स्थानीय जनजीवनको चहलपहल सुरु हुन्छ र यो क्रम राति अबेरसम्म कायम रहन्छ। स्वदेशी तथा विदेशीहरूको घुमफिर तथा…

+

Search

प्रकाशित पुस्तकहरू

बुद्ध विमर्श
मूल्य रू. ३५०/-
बाैद्ध दर्शन सहज चिन्तन
मूल्य रू. ५००/-
उत्तरी नेपालमा बाैद्ध धर्म
मूल्य रू. ३००/-
बुद्ध र मानव अधिकार
मूल्य रू. ३००/-
खश साम्राज्यमा बाैद्ध धर्मकाे उत्थान र पतन
मूल्य रू. ३००/-
बुद्ध एक भ्रम अनेक
मूल्य रू. १२५/-
बुद्ध र महिला
मूल्य रू. १५०/-
बुद्धकाे अात्मकथा
मूल्य रू. ६०/-
गाैतम बुद्ध
मूल्य रू. ३००/-
लुम्बिनीः एेतिहासिक तथा पुरातात्विक अध्ययन
मूल्य रू.६००/-

काठमाडाैंमा पुस्तक पाइने मुख्य पसलहरू

Basanta Maharjan
maharjan_basanta@yahoo.com
Mobile No. 9841453487

©2023 Basanta Maharjan | Powered by WordPress & Superb Themes